MENU

समाज

Ncell Axiata
USAID

सेती नदीमा नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता

डोटी, असार ४ – डोटीको शिखर नगरपालिका गोपघाटमा आइतबार दिउँसो नुहाउने क्रममा बगेर एकजना बालिका बेपत्ता भएकी छन् ।

तिल्ताली प्रहरी चौकीका प्रमुख कर्ण घर्तीले दिनुभएको भएको जानकारी अनुसार बगेर बेपत्ता हुनेमा शिखर नगरपालिका–८ गोपघाटकी अन्दाजी १२ वर्षिया पबिता दमाई रहेकी छन् । उनी दिउँसो साथीहरुसँग सेती नदीको रक्षाखुन भन्ने ठाउँमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी हुन् । बेपत्ता बालिकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया