MENU

राजनीति

Ncell Axiata
USAID

बाजुराका ९ वटा स्थानीय तहमा उम्मेदवार को को ?

निमेन्द्र शाही/उज्यालो । 

बाजुरा, असार ५ – बाजुराका नौवटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले सबै तहमा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् ।

१.बुढीगंगा नगरपालिका 

नेपाली कांग्रेस  

  • मेयर –दिपकबिक्रम शाह
  • उप मेयर– तारा थापा खाती

एमाले 

  • मेयर– रामबहादुर बानियाँ
  • उप मेयर– मायादेवी कुँवर

माओवादी केन्द्र

  • मेयर–दिनेशराज जैशी
  • उप मेयर–मनादेवी जैशी

राप्रपा

  • मेयर– चन्द्रबहादुर शाह

स्वतन्त्र

  • मेयर–लालबहादुर थापा

२ त्रिवेणी नगरपालिका

नेपाली कांग्रेस

  • मेयर –रामसिंह रावल
  • उप मेयर– राधिका सुनार

एमाले 

  • मेयर–जंग बुढा
  • उप मेयर–पार्वती बिष्ट

माओवादी केन्द्र

  • मेयर–दिपक बुढा
  • उप मेयर–तारा साउद

३. बडीमालिका नगरपालिका

नेपाली कांग्रेस

  • मेयर –पदम बडुवाल 
  • उप मेयर– कबिता बिष्ट

एमाले 

  • मेयर–गगन रावल
  • उप मेयर–गिता रावल

माओवादी केन्द्र

  • मेयर– मनबहादुर बिक
  • उप मेयर–कल्पना थापा

राप्रपा

  • मेयर– प्रकाश बिक

४. बुढीनन्दा नगरपालिका

कांग्रेस

  • मेयर –पदम कुमार गिरी
  • उप मेयर– रिता सिंह

एमाले 

  • मेयर–जनक कुमार बोहरा
  • उप मेयर– श्रृष्टि रेग्मी

माओवादी केन्द्र

  • मेयर–भरत बिक
  • उप मेयर–रामकला बिक

५ छेडेदह गाउँपालिका

कांग्रेस

  • अध्यक्ष – नरबहादुर रावत 
  • उपाध्यक्ष– कुन्ती बुढा साउद

एमाले 

  • अध्यक्ष– लालबहादुर ओली
  • उपाध्यक्ष– पबित्रा शाही

माओवादी केन्द्र

  • अध्यक्ष–दिपक डिसी
  • उपाध्यक्ष– कमला नेपाली

६. गौमूल गाउँपालिका

नेपाली कांग्रेस

  • अध्यक्ष – देबबहादुर रोकाया
  • उपाध्यक्ष– उमा रोकाया

एमाले 

  • अध्यक्ष–हरी रोकाया
  • उपाध्यक्ष–सिता थापा

७. हिमाली गाउँपालिका

नेपाली कांग्रेस

  • अध्यक्ष – गोबिन्द मल्ल 
  • उपाध्यक्ष– चन्द्रादेवी बुढा

एमाले 

  • अध्यक्ष–अजबहादुर मल्ल
  • उपाध्यक्ष–राजकला सार्की

माओवादी केन्द्र

  • अध्यक्ष–मानबहादुर रोकाया

८. स्वामीकार्तिक गाउँपालिका

नेपाली कांग्रेस

  • अध्यक्ष – भरत रोकाया
  • उपाध्यक्ष– नैना जैशी

एमाले 

  • अध्यक्ष–चिरञ्जीवी शाही
  • उपाध्यक्ष–मिमा बुढा

माओवादी केन्द्र

  • अध्यक्ष– रिउले बिक
  • उपाध्यक्ष–बिउरा रोकाया

राप्रपा

  • अध्यक्ष –श्रीकान्त शाही
  • नयाशक्ति– लोकन्द्र शाही

९. पाण्डवगुफा गाउँपालिका

नेपाली कांग्रेस

  • अध्यक्ष – सुन्दर बिष्ट
  • उपाध्यक्ष–तारा डडाल

एमाले 

  • अध्यक्ष–कालीबहादुर शाही
  • उपाध्यक्ष– यैना गिरी

माओवादी केन्द्र

  • अध्यक्ष–मनलाल खत्री
  • उपाध्यक्ष– सुशीला बिष्ट

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एमालेका बागी उम्मेदवार निष्काशित

    झापा, असार १२ – नेकपा एमालेले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ ।

  • घरदेखि मतदान केन्द्रसम्म सुरक्षा व्यवस्था कडा

    डोटी, असार १२ – प्रदेश नम्वर–७ को सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । प्रदेश नम्वर–७ का क्षेत्रीय सुरक्षा समितिका संयोजक शुशिलकुमार ढुंगानाले सुरक्षा व्यवस्था मजबुद बनाइएको बताउनुभयो ।

  • गाउँसभा र नगरसभाको चुनाव भएको तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन

    काठमाडौं, असार १२ – निर्वाचन आयोगले गाउँसभा र नगरसभाको चुनाव भइसकेका जिल्लामा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन दिएको छ ।

  • सुनसान भयो फिदिम बजार

    पाँचथर, असार १२ – स्थानीय तहको दोस्रो चरणको चुनाव हुनु दुई दिनअघि पाँचथर सदरमुका फिदिम बजार सुनसान भएको छ । फिदिम बजारमा अस्थायी रुपमा बसोबास गर्दै आएका मतदाता मतदान गर्न आ–आफ्नो गाँउ फर्किएपछि बजार सुनसान भएको हो ।

  • विराटनगरबाट ७ जना पूर्वमन्त्रीेले मतदान गर्ने

    मोरङ, असार १२ – विराटनगर महानगरपालिकाका विभिन्न मतदान केन्द्रबाट सात जना पूर्वमन्त्रीले मतदान गर्ने भएका छन् । पूर्वमन्त्री लालबाबु पण्डित, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गिरिराजमणि पोखरेल, उपेन्द्र यादव र गोपी आछामीले मतदान गर्नेछन् ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया