MENU

राजनीति

Ncell Axiata

बझाङका कुन तहमा को को उम्मेदवार ?

डिबी बिष्ट/उज्यालो ।

बझाङ, असार ५ – बझाङ जिल्लामा रहेका १२ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । १० वटा गाँउपालिका र २ वटा नगरपालिका गरी १२ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । 

१) जयपृथ्वी नगरपालिका 
मेयर/उप मेयर 
नेपाली कांग्रेस : चेतराज बजाल/अमृता देवि सिंह
नेकपा एमाले : विरेन्द्र बहादुर खड्का/जुना जाग्री
नेकपा माओबादी केन्द्र : नरेन्द्र खड्का/सरीता कुमारी भण्डारी 
नयाँ शक्ती : हिमालय पुरी /    

२) बुंगल नगरपालिका 
मेयर/उपमेयर 
नेपाली कांग्रेस : धन बहादुर विष्ट/मिना देवि बोहरा जाग्री
नेकपा एमाले : धन बहादुर बोहरा/धन देवि कुवर
नेकपा माओबादी केन्द्र : हरी कुवर/ शारदा कुमारी सिंह
रा.प्र.पा.             :  (उपमेयर) विक्रम सिंह ओखेडा 

३) काँडा गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस :  राजेन्द्र धामी,  कल्पना बोहरा
नेकपा एमाले : मान बहादुर बोहरा, डोल्मा तामाङ
नेकपा माओबादी केन्द्र : शेर बहादुर बोहरा, लक्ष्मि बुढा
    
४) तलकोट गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस : राजेन्द्र बहादुर सिंह, जय कुमारी ऐरी
नेकपा एमाले : लाल बहादुर विष्ट, धन लक्ष्मि खत्रि 
नेकपा माओबादी केन्दः धन बहादुर धमेना, सुर्जा विष्ट

५) मष्टा गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस : ज्ञान बहादुर बोहरा, देबी सेटी
नेकपा एमाले : कर्ण बहादुर कठायत,  भगवती बोहरा
नेकपा माओबादी केन्द : शिब बोहरा, थमकला धामी
रा.प्र.पा. : हिरेन्द्र नेपाली 

६) खप्तड छान्ना गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस : बर्क रोकाया, धिरा कुमारी रोकाया खत्रि
नेकपा एमाले : मिश्र बहादुर रोकाया,  पाउसरा थापा  
नेकपा माओबादी केन्द  ः टोप बहादुर खड्का,  जयन्ती कुमारी जोशी
स्वतन्त्र : शेर बहादुर सिंह (बैद्य माओबादी) 

७) सुर्मा गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस : नर बहादुर बोहरा, सुनिता पुजारा
नेकपा एमाले : शेर बहादुर बोहरा,  माता देवि बोहरा 
नेकपा माओबादी केन्द  ः सुरेन्द्र बोहरा, चक्र विक
रा.प्र.पा. : फकीर बोहरा

८) छविस पाथीभेरा गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस : झलक कठायत, कलासा देवि सिंह
नेकपा एमाले : अक्कल धामी, राधीका रताला
नेकपा माओबादी केन्द  ः लोकेन्द्र सिंह धामी, महेश्वरी ओझा
रा.प्र.पा : देब हादुर सिंह

९) दुर्गाथली गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस : जनक बहादुर दौल्याल, शान्ति कुमारी महत
नेकपा एमाले : प्रयागराज जोशी,  पार्वती देवि जपे्रल 
नेकपा माओबादी केन्द  ः दिल बहादुर थापा,  शारदा कुमारी विक
उपाध्यक्ष  
रा.प्र.पा. : महेश बहादुर सिंह
नयाँ शक्ती : दिनेश विष्ट 

१०) केदार स्युँ गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस : रमेश भण्डारी, मनिशा धामी
नेकपा एमाले : ईन्द्र भण्डारी, निशा धामी
नेकपा माओबादी केन्द  ः प्रेम बहादुर बोहरा, ललीता कुमारी साउद
संघिय समाजबादी फोरम : पिरु गिरी 
स्वतन्त्र : रविन्द्र कुमार मल्ल (बैद्य माओबादी) 

११) विथ्थड चीर गाँउपालिका 
अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस :  धन बहादुर खड्का,  कमला जोशी
नेकपा एमाले  : प्रेम बोहरा, जानकी बोहरा 
नेकपा माओबादी केन्द  ः रमेश अधिकारी, मिना कुमारी बोहरा
नयाँ शक्ती  ः  धन बहादुर विष्ट 
स्वतन्त्र  ः  गंगीलाल बोहरा ( नेपाली कांग्रेस) 

१२) थलारा गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष 
नेपाली कांग्रेस : राम बहादुर खाती, पिंकी धामी
नेकपा एमाले : भुवनेश्वर उपाध्याय, गंगु देवि खडायत  
नेकपा माओबादी केन्द  ः शेर बहादुर सावद, दुर्गा देवि खड्का  
राष्टिय जनमोर्चा : कल्पना भण्डारी 
नयाँ शक्ती : कलशा रोकाया 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया