MENU

समाज

Ncell Axiata

बाटोको विषयमा विवाद हुँदा ढुंगाले हानेर एकको हत्या

संखुवासभा, असार ५ – भोटखोला गाउँपालिका-२ च्याम्ताङमा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । आइतबार राति सामान्य विवाद हुँदा छिमिक भोटेले ढुंगाले हानेर छिनाङ भोटेको हत्या गरेको प्रहरीले जनाएको छ । 

गाउँको बाटोको विवादलाई लिएर छिमिकले ढुंगाले हानेका थिए । घटनालगत्तै प्रहरीले छिमिकलाई पक्राउ गरेको डिएसपी गौतमकुमार केसीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया