अर्थ
के एल टावरमा मोवाइल मेला सुरु
- Monday, Jun 19, 2017
- 19:43 PM ( 10 months ago )
- Total Views: 10.2 K
काठमाडौं, असार ५ – मोबाइलको खरिदमा विभिन्न अफरसहित केएल मोबाइल हबमा मोवाइल मेला सुरु भएको छ ।
इन्टिग्रेटेट मोबिलीटी सोलुसन-आइएमएस) का अध्यक्ष दिपक मलहोत्रा, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, गायक राजेश पायल राई, नायीका ओशिमा बानु तथा समाजसेवी तथा ब्याबशायी निराजन सिंहले मोबाइल हवसँगै मेलाको उद्घाटन गरेका छन् ।
२० गतेसम्म चल्ने एक्स्पोमा मोबाइल खरिद गर्दा विभिन्न उपहारको व्यवस्था गरिएको छ । केएल मोबाइल हबले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, अवलोकनकर्तालाई लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिनुभयो ।
विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने मोबाइल हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो र ओबिआईका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।
मोबाइल हबमा १५ दिनसम्म चल्ने मोबाइल मेलामा अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ ।
सम्बन्धित सामग्रीहरु
-
सुनको भाउ घट्यो
काठमाडौं, वैशाख ७ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ ।
-
शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
काठमाडौं, वैशाख ७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।
-
शेयरबजार आज पनि उकालो लाग्यो
काठमाडौं, वैशाख ६ – कारोवार भएका सबैजसो कम्पनीको शेयरको भाउ बढेसँगै नेप्से आज पनि २५ अंकले माथि चढेको छ ।
-
विदेशी मुद्राको मूल्य थोरै घटबढ
काठमाडौं, वैशाख ६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ ।
-
रियाल, रिगिंट, दिर्हामको मूल्य आज पनि बढ्यो
काठमाडौं, वैशाख ५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९३ पैसा र विक्रिदर २८ रुपैयाँ ०९ पैसा रहेको छ ।
-
इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने चेल्सीको झिनो आशा
वैशाख ७ – बर्नलीलाई हराउँदै चेल्सीले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्ने झिनो सम्भावना जिवितै राखेको छ ।
- दीपक मनाङे कारागार चलान, तीन वर्षसम्म जेलमै रहने
- धावनमार्गमा चिप्लिएकाे विमान हटाएपछि सबै उडान र अवतरण सुरु
- सुनको भाउ घट्यो
- पत्रकार महासंघमा तालाबन्दी
- मलेसियामा कामदारलाई पर्ने समस्या, दूतावासले गर्ने सहयोग (भिडियो)
- त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
- शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
- अन्तर्राष्ट्रिय उडान १२ बजेपछि मात्र
- भिटामिन ए र जुकाको औषधि आज पनि खुवाइँदै
प्रतिक्रिया दिनुहोस