MENU

मनोरञ्जन

Ncell Axiata

गायक सीताराम पोख्रेल सम्मानित

 

काठमाडौं, असार ८– गायक सीताराम पोख्रेल विश्व संगीत दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्मानित भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा पोख्रेललाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गर्नुभएको हो । 

नेपाली गीत संगीतलाई अन्तराष्ट्रिय स्तरमा पुर्याएकोले गायक पोख्रेललाई सम्मान गरिएको हो । सदाबहार गीत ‘आँखाको नानी हौ तिमी’ गीत गाएर चर्चामा आएका पोख्रेलले २०४४सालदेखि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छन् । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया