MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

कोलम्बियाः डुंगा डुब्दा ६ जनाको मृत्यु, १६ बेपत्ता

असार १२ – कोलम्बियाको एक तालमा डुंगा डुब्दा कम्तिमा ६ जनाको ज्यान गएको छ । १६ जना अझै हराइरहेका छन् । कोलम्बियाको उत्तर पश्चिमी क्षेत्र ग्वाटापेमा रहेको तालमा यात्रु डुंगा डुबेको बिबिसीले जनाएको छ ।

डुंगा डुबे लगतै एक सय ३३ जनाको सकुशल उद्धार गरिएको स्थानीय अधिकारीले बताएका छन् । झण्डै एक सय ७० जना चढेको डुंगा तालमा चलाउन सुरु गरेको पाँच मिनेटभित्रै डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । आफूहरुलाई लाइफ ज्याकेट पनि नदिइएको दुर्घटनामा बाँचेका व्यक्तिले आरोप लगाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नवनिर्वाचित भारतीय राष्ट्रपतिले सपथ लिए

    साउन १० – रामनाथ कोविंदले भारतको १४औं राष्ट्रपतिको रुपमा सपथ लिनुभएको छ ।

  • इजरायलले जेरुसेलमको हरम–अल शरीफबाट मेटल डिटेक्टर हटाउने

    साउन १० – इजरायलले जेरुसेलमको पवित्र स्थल हरम–अल शरीफ नजिक लगाएको मेटल डिटेक्टर हटाउने भएको छ । इरजायलले सुरक्षाका लागि भन्दै हरम–अल नजिक सुरक्षाका लागि भन्दै मेटल डिटेक्टर लगाएको थियो ।

  • ७० जना गाँउले अपहरित, सात जनाको हत्या

    साउन ९ – अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना व्यक्ति शुक्रबार अपहरणमा परेका छन् । प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ ।

  • ‘६ महिनासम्म म हरेक दिन बलात्कृत भएँ’

    साउन ९ – बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले इराकमा आफ्नो सैन्य अभियान सुरु गरेदेखि नै कुर्दिस समुदायका यजिदी जातीय समूहलाई निशाना बनाउँदै आएको छ । सन् २०१४ मा आइएसका लडाकुले इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने यजिदी समूदायलाई लक्षित गरी आक्रमण गरे ।

  • जोर्डनः इजरायली दूतावासमा आक्रमण, एकजनाको मृत्यु

    साउन ९ – जोर्डनको राजधानीमा रहेको इजरायली दूतावासमा गोली चल्दा एकजनाको ज्यान गएको छ । अम्मानमा रहेको इजरायली दूतावसमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया