MENU

समाज

Ncell Axiata

रामेछापमा ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असार १५ – रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको हो ।

यो दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प रहेको केन्द्रले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया