MENU

समाज

Ncell Axiata

ओखलढुंगामा ५.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असार १८ – ओखलढुंगा केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । आइतबार बिहान ७ बजेर ४३ मिनेटमा ओखलढुंगाको बरुणेश्वर केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, चीतवन लगायतका ठाउँमा धक्का महशुस गरिएको थियो । यो २०७२ वैशाख १२ गतेकै भूकम्पको परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया