MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

अन्तरिक्ष सम्बन्धी अन्तर्राष्ट्रिय तालिमका लागि आवेदन खुल्यो

काठमाडौं, असार २० – नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) ले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन आवेदन खुलाएको छ । साउन १६ गते सम्म दिन सकिने आवेदनका लागि कुनै शुल्क नलाग्ने नासोले जनाएको छ ।  १८ वर्षदेखि ६५ वर्षसम्मका नेपाली नगरिकले कार्यक्रमको अधिकारिक वेबसाइट धधध।तभचचबशतचब।कउबअभ मा गएर आवेदन दर्ता गर्न सक्नेछन् ।

प्रतियोगिताको आवेदन मोवाइल एप मार्फत भने आगामी असोज १८ गते खुला गरिनेछ  । पहिलो चरणमा आवेदन भरेकाले यो एपमा उपलब्ध गराइने विभिन्न प्रतियोगितामा भाग लिनु पर्ने हुन्छ । सहभागी मध्ये उत्कृष्ट तीनजनालाई रुसमा आउँदो वर्ष हुने अन्तरिक्षयात्री तालिममा सहभागी हुन पठाउने नासोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया