MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

म यस्तो गीत गाउँछुको नयाँ गीत ‘कहाँ छ र जिन्दगीको भर तिमी बिना’ सार्वजनिक

काठमाडौं, असार २० – ‘म यस्तो गीत गाउँछु’ चलचित्रको नयाँ गीत ‘कहाँ छ र...’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

असार ३० देखि सिनेमा घरहरुमा सार्वजनिक हुन लागेको चलचित्र म यस्तो गीत गाउँछु का यसअघि नै सार्वजनिक भएका गीतहरु ‘भन्छु आज...’ र ‘किन आजकल...’ एकदमै मन पराइएको छ । 

मंगलबार सार्वजनिक भएको ‘कहाँ छ र...’ को शब्द रचना दिग्गज धौरालीले गरेका छन् भने संगीत अर्जुन पोख्रेलको रहेको छ ।  यस गीतमा प्रमोद खरेल र अन्जु पन्तले स्वर दिएका छन् ।

 कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा पूजा शर्मा, पल शाह, सरोज खनाल, राजाराम पौडेल, अर्जुन गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निर्देशन सुदर्शन थापाले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया