MENU

बातावरण-कृषि

Ncell Axiata

लगातार झरी पर्ने सम्भावना

काठमाडौं, असार २१ – बुधबारदेखि लगातार झरी पर्ने मौसमविदले बताएका छन् । मनसुन सक्रिय भएसँगै पानी पार्ने न्यूनचापीय रेखा नेपाल नजिक आएकाले अब लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले गएरातिदेखि नै देशभरको मौसम बद्ली भएको छ । बुधबार देशका धेरै ठाउँमा पानी पर्नेछ भने मध्य र पश्चिम क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया