MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

‘झुम्का लाउली मायालु विशाल बजारको’ गायिका बोहराको नयाँ तीज गीत

काठमाडौं, असार २२ –  पेशाले शिक्षा क्षेत्रमा आबद्ध भएकी सीता बोहराले  नयाँ तीज गीत ‘झुम्का लाउली’ बजारमा ल्याएकी छिन् । बागेश्वरी म्युजिक कम्पनीले  मार्फत बजारमा ल्याएको यो गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी छिन् । 

गीतमा कमल बिसी र सीता बोहोराको स्वर रहेको छ भने शंकर बिसी, रक्षा कंडेल, वैभव अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतको लय तथा शब्द रचना कमल बिसीको छ भने म्युजिक भिडियोको निर्देशन गरेका छन् शंकर बिसीले । 

आफ्नो पहिलो गीत भए पनि राम्रो प्रतिक्रिया पाइरहेको भन्दै गायिका बोहराले आफू संगीत क्षेत्रमा निरन्तर लागिरहने बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया