MENU

अर्थ

Ncell Axiata

​आइतबारका लागि दिनार, रियाल, रिंगिट, दिर्हाम लगायतका मुद्राको सटही दर

काठमाडौं, असार २५ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५१ पैसा र विक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३३ र विक्रिदर २८ रुपैयाँ २५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र विक्रिदर २८ रुपैयाँ २५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ र विक्रिदर २४ रुपैयाँ १४ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९३ पैसा र विक्रिदर ८ रुपैयाँ ९९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ४० रुपैयाँ २१ पैसा छ भने विक्रिदर तीन सय ४२ रुपैयाँ १९ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ ४० पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ९९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया