MENU

अर्थ

Ncell Axiata

सुनको भाउ घट्यो

काठमाडौं, असार २५ – सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलाको ५३ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि २० रुपैयाँ घटेर तोलाको ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि कम भएको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया