MENU

साहित्य/ कला

Ncell Axiata

​ मदन पुरस्कारका लागि प्रतिष्पर्धामा रहेका नौ पुस्तक

काठमाडौं, असार २५ – मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका निम्ती नौ पुस्तकको सूचि सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका कूल १९५ पुस्तकहरू मध्येबाट ‘श्रेष्ठ सूचि’मा नौ पुस्तकहरूको सूचि सार्वजनिक गरेको हो । यी नौ  पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७३ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

मदन पुरस्कार गुठीबाट घोषणा गरिएका ‘श्रेष्ठ नौ पुस्तक – २०७३’

१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा – पुरूषोत्तमलोचन श्रेष्ठ       
२) छाउघर – राज सरगम             
३) तपन  – शरद पौडेल             
४) दोहाको सीधा उडान – जय छाङ्छा             
५) धृतराष्ट्र  – घनश्याम कँडेल           
६) प्रतिनायक  – रि अधिकारी
७) म स्त्री अर्थात आइमाई – सीमा आभास             
८) शुक्रराज शास्त्रीको चस्मा – राजेन्द्र पराजुली
९) सगरमाथाको गहिराई – नवराज पराजुली         

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया