MENU

खेल

Ncell Axiata
sagun

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा, विमल घर्तीमगर कप्तान

काठमाडौं, असार २५ – आउँदो हप्ता युएईमा हुन लागेको २३ वर्षमुनिको एशिया कप छनौटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । २३ वर्षमुनिको नेपाली टिमका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले घोषणा गरेको यो टिमले पर्सि मंगलबार एन्फा कम्लेक्स सातदोबाटोमा बंगलादेशसँगको २३ वर्षको मुनिको फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्ने छ । टिममा बिमल घर्ती मगर कप्तान र अनन्त तामाङ उपकप्तान छन् । 

नेपाली टिम

एलन न्यौपाने
अशोक बराल
किशोर गिरी
अनन्त तामाङ
दिनेश राजवंशी
गौरव बुढाथोकी
कमल श्रेष्ठ
अमित तामाङ
निरज बस्नेत
छिरिङ गुरुङ
लक्ष्मण जिसी
हेमन गुरुङ
हेमन्त थापा मगर
सुमन लामा
सुनिल बल
पुजन उपरकोटी
तेज तामाङ
द्रोण थापा
बिवेक बस्नेत
बिमल घर्ती मगर
अञ्जन विष्ट
सञ्जोग गिरी
विश्वास श्रेष्ठ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया