अन्तर्राष्ट्रिय
इराकी प्रधानमन्त्री मोसुलमा
- Monday, Jul 10, 2017
- 06:47 AM ( 9 months ago )
- Total Views: 5.6 K
असार २६ – इराकी प्रधानमन्त्री हैदर अल–अबादीले मोसुलको भ्रमण गर्नुभएको छ । मोसुलमा इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ । गएको वर्षको अक्टोबर १७ देखि सुरु भएको अभियानको क्रममा इराकी सेनाले मोसुलका धेरै महत्वपूर्ण क्षेत्रमा विजय प्राप्त गरेको छ । प्रधानमन्त्री अल–अबादीले आइएस विरुद्धको कारवाहीमा मिलेको सफलताका लागि सुरक्षाकर्मीलाई बधाई दिनका लागि मोसुलको भ्रमण गर्नुभएको प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।
सन् २०१४ को जुनमा आइएसले मोसुल आफ्नो कब्जामा लिएको थियो । तर अहिले मोसुलको धेरै जस्तो भाग अमेरिकी हवाई सेनाको सहयोगमा इराकी सेनाले आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
सम्बन्धित सामग्रीहरु
-
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
वैशाख १० – कहिलेकाहीँ मानिसले नगर्ने काम जनावरले गरेर सबैको मन जितेका हुन्छन् ।
-
किन बन्द गर्याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर ?
वैशाख १० – दक्षिण कोरियाले उत्तर कोरियातर्फ फर्काएर राखेको स्पिकर बन्द गरेको छ ।
-
मासिँदै गएको कम्युनिस्टलाई जोगाउलान् त नवनिर्वाचित महासचिव येचुरीले ?
वैशाख ९ – भारतीय कम्युनिस्ट पार्टी(माक्सवादी) को महासचिवमा सिताराम येचुरी पुनः निर्वाचित भएका छ ।
-
काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु
वैशाख ९ – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।
-
चीनमा डुङ्गा पल्टिदा सत्र जनाको ज्यान गयाे
वैशाख ९ – चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको ज्यान गएको छ ।
-
उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
वैशाख १० –जारी इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबले ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
- अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
- ‘अता,पता, लापता’ ले डुबायो राजपाल यादवलाई, ६ महिना जेल
प्रतिक्रिया दिनुहोस