MENU

अर्थ

Ncell Axiata
sagun

रिंगिट, दिनार, रियाल, दिर्हामको मूल्य कमजोर, कोरियन वन स्थिर

काठमाडौं, असार २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४८ पैसा र विक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३० र विक्रिदर २८ रुपैयाँ ४६ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ९७ पैसा र विक्रिदर २४ रुपैयाँ ११ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ८ रुपैयाँ ९३ पैसा र विक्रिदर ८ रुपैयाँ ९८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ ८० पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ ७८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर दुई सय ७३ रुपैयाँ १८ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ७७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया