MENU

खेल

Ncell Axiata
chhaka panja

रुनीको १० नम्बर जर्सी लुकाकुले नलाउने, इब्राहिमोविकले दिए ९ नम्बर जर्सी

असार २७ – म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका रामेलु लुकाकुले वायन रुनीले लगाउने गरेको १० नम्बर जर्सी नलगाउने भएपछि जाल्टन इब्राहिमोविकले ९ नम्बर जर्सी दिने भएका छन् । 

म्यानचेस्टर युनाइटेडले लुकाकुका लागि एभर्टनलाई सात करोड ५० लाख पाउण्ड स्ट्रलिङ दिने सहमति गरेपछि लुकाकु युनाइटेड आउने पक्का भएको हो । बेल्जियमका २४ वर्षे लुकाकुले अनुबन्धका लागि युनाइटेडमा शनिबार स्वास्थ्य परीक्षण गर्ने तय भएको छ । लुकाकुको अनुबन्धका विषयमा भएको सहमतिमले क्लब उत्साहित भएको युनाइटेडले जनाएको छ ।  

लुकाकुलाई क्लब भित्र्याउन उनकै पूर्व क्लब चेल्सीले पनि सात करोड ५० लाख पाउण्डको प्रस्ताव गरेको थियो । तर चेल्सी यसमा सफल हुन सकेन ।     

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया