MENU

अर्थ

Ncell Axiata
sagun

सिन्धुपाल्चोकमा वैदेशिक रोजगारीका क्रममा ठगीएकालाई झण्डै १ करोड १४ लाख क्षतिपूर्ति

रीना श्रेष्ठ/सिन्धुपाल्चोक । 

असार २८- वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ३ हजार ८ सय जनाले सिन्धुपाल्चोकबाट सूचना तथा परामर्श लिएका छन् । सुरक्षित आप्रवासन सामि परियोजनाले बितेको एक वर्षमा सेवा लिनेको तथ्याँक सार्वजानिक गरेको हो । 

वैदेशिक रोजगारीका क्रममा ठगीने सिन्धुपाल्चोकका नागरिकले गएको वर्ष १ करोड १३ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । यस्तै सूचना केन्द्रले विदेशमा अलपत्र परेकाको खोजी, मृत्यु भएकाको शव नेपाल ल्याउन समेत सहयोग गरेको छ भने वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेकालाई मनोसामाजिक परामर्श समेत उपलब्ध गराउँदै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया