MENU

मनोरञ्जन

Ncell Axiata

अनिता र नारायणले ल्याए ‘फेसबुकमा स्टाटस’

काठमाडौं, असार २९ – गायक अनिता पन्त खनाल र नारायण भट्राईले ‘फेसबुकमा स्टाटस’ बोलको तीज गीत बजारमा ल्याएका छन । डिल्लिराम रेग्मीको लय र शब्द रहेको गीतमा अनिता पन्त खनाल र नारायण भट्राईको स्वर रहेको छ । शिशिर श्रेष्ठको निर्देशन रहेकोे गीतमा मिन खनाल र मालती घलेको अभिनय रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया