MENU

राजनीति

Ncell Axiata
chhaka panja

​दुई वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं, असार ३० – व्यवस्थापिका संसदले पारित गरेका विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७४ राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । शुक्रबार बसेको व्यवस्थापिका संसदको बैठकबाट विधेयक पारित गरिएको थियो । व्यवस्थापिका संसदबाट पारित भएका दुईवटा विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया