MENU

खेल

Ncell Axiata
chhaka panja

१५ वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं, असार ३० – पन्ध्र वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपालले पहिलो खेल माल्दिभ्ससँग साउन ६ गते खेल्नेछ । प्रतियोगिता अन्तर्गतको पहिलो खेल भने बंगलादेश र श्रीलंकाबिच साउन ३ गते हुने दक्षिण एसियाली फुटबल संगठन साफले जनाएको छ । 

त्यस्तै नेपालको दोस्रो खेल भारतसँग साउन ८ गते हुनेछ । नेपाल रहेको समूह बीमा भारत र माल्दिभ्स छ भने समूह ए मा बंगलादेश, भुटान र श्रीलंका छन् । दुबै समूहबाट शिर्ष दुई स्थानमा रहने देश सेमिफाइनल प्रवेश गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया