MENU

खेल

Ncell Axiata
USAID

​बार्सिलोनाले गर्‍यो मेस्सी र नेइमारको परिक्षण

असार ३१ – स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी र नेइमारको बार्सिलोना फर्केको पहिलो दिन नै परिक्षण गरिएको छ । अफ सिजनमा घरायसी काममा व्यस्त भएका दुवै खेलाडीलाई क्लब फर्कने बित्तिकै जाँच गरिएको हो ।  

क्लबले आफ्नो अफिसियल इन्स्टाग्राममा मेस्सी र नेइमारको स्वास्थ्य परिक्षणको तस्बिरहरु प्रकाशित गरेको छ । उनीहरुको स्वास्थ्यको सम्पूर्ण जाँच गरिएको थियो । भिडियो हेर्न अन्तिमसम्म जानु होला  


  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया