MENU

खेल

Ncell Axiata
USAID

रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनलमा

असार ३१ – पाँचौ वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनल प्रवेश गरेका छन् । फेडेररले सेमिफाइनलमा चेज रिपब्लिकका टोमस भर्डिचलाई ७–६ ७–६ र ६–४ ले हराउँदै ११ औ पटक विम्बल्डनको फाइनल प्रवेश गरेका हु्न् । 
फाइनल जिते उनी ८ औँ पटक विम्बल्डनको विजेता बन्नेछन् । फेडेररले सन २०१२ मा विम्बल्डनको उपाधि जितेका थिए । फाइनलमा फेडेररले छैटौ बरियताका क्रोएशियाका मारिन किलिकसँग खेल्नेछन् । किलिकले अमेरिकाका साम क्वेयरीलाई हराएर फाइनलमा स्थान बनाएका हुन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया