MENU

खेल

Ncell Axiata
sagun

यो भिडियो हेर्नुहोस्, मेस्सी बास्केटबलमा पनि कुशल छन्

काठमाडौं, साउन १ – स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सी फुटबलका उत्कृष्ट खेलाडी हुन् नै, बास्केटबल खेलमा समेत उनले आफ्नो कौशल देखाएका छन् ।  

लाग्न सक्छ मेस्सी शारीरिक रुपमा पनि बास्केटबलका लागि योग्य छैनन् । राम्रो उचाइ भएका खेलाडीले खेल्ने खेलका रुपमा हेरिने बास्केटबलमा ५ फिट ७ इन्च अग्ला मेस्सीले पनि चमत्कार देखाए ।   

केही व्यावसायिक प्रचारका लागि जापानमा रहेका मेस्सी बास्केटबल कोर्टमा एर्डा टुरान र जेरार्ड पिकेसँगै पुगेका थिए, जहाँ उनले बास्केटबलमा पनि आफ्नो छाप पारे ।   

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया