MENU

राजनीति

Ncell Axiata
sagun

बाबुराम र उपेन्द्रको संयुक्त वक्तव्य : २४० निर्वाचन क्षेत्र स्वीकार हुँदैन

काठमाडौं, साउन १ – नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले २४० निर्वाचन क्षेत्र स्वीकार नहुने बताएका छन् । आइतबार संयुक्त वक्तव्य निकाल्दै समाजवादी र नयाँ शक्तिले २४० निर्वाचन क्षेत्र स्वीकार नहुने बताएका हुन् । 
त्यस्तै उनीहरुले संसद भन्दा पहिला प्रदेशको चुनाव गराउनु पर्ने माग राखेका छन् । संसदमा पेश भएको संविधान संशोधननलाई तत्काल टुंग्याएर राजनीतिक समस्या सामाधान गर्न आग्रह गरेका छन्  । संविधान संशोधन नभए राजनीतिक संकट निम्तीने उनीहरुले बताएका छन् ।  

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया