MENU

मनोरञ्जन

Ncell Axiata

आइफा अवार्डमा उड्ता पञ्जाबबाट अलिया भट्ट र शाहिद कपुरले बाजी मारे

साउन १ – इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१७ मा अलिया भट्ट र शाहिद कपुरले चलचित्र उड्ता पञ्जाबबाट उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड हात पारे

। 
बलिउडका हस्तीहरु सहभागी भएको अवार्ड वितरण समारोह न्युयोर्कमा आयोजना भएको थियो । उत्कृष्ट चलचित्रको अवार्ड भने नीरजाले हात पार्‍यो। 

आइफा अवार्ड २०१७ जित्नेहरु 

बेस्ट फिल्म : नीरजा

बेस्ट एक्टर (पुरुष) : शाहिद कपुर (उड्ता पञ्जाब)

बेस्ट एक्टर (महिला) : अलिया भट्ट (उड्ता पञ्जाब)

बेस्ट डायरेक्टर : अनिरुद्ध चौधरी (पिंक)

बेस्ट सपोर्टिंग एक्टर (पुरुष) : अनुपम खेर (एमएस धोनी : द अन्टोल्ड स्टोरी) 

बेस्ट सपोर्टिंग एक्टर (महिला) : शबाना आजमी (नीरजा)

बेस्ट प्लेब्याक गायक (पुरुष) : अमित मिश्रा (ए दिल हे मुश्किल)

बेस्ट प्लेब्याक गायक  (महिला) : कनिका कपूर  (उड्ता पञ्जाब) तुलसी कुमार (एयरलिफ्ट)
 

बेस्ट कमिक एक्टर: वरुण धवन (ढिशूम)
 

बेस्ट नेगेटिभ रोल: जिम सरब (नीरजा)  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया