MENU

समाज

Ncell Axiata
USAID

​साउन ९ गतेदेखि अनशन बस्ने डा. केसीको घोषणा

काठमाडौं, साउन १ – चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाई नभएको भन्दै शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले फेरि अनशनको घोषणा गर्नु भएको छ । 

आइतबार विज्ञप्ति निकाल्दै केसीले आउँदो ९ गतेदेखि अनशन बस्ने घोषणा गर्नुभएको हो ।  साउन ९ गते दिउँसो ४ बजेदेखि अनशन सुरु गर्ने उहाँले बताउनुभएको छ । यसअघि माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएको तर पूरा नभएकाले अनशनको घोषणा उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया