MENU

समाज

Ncell Axiata
sagun

जंगलमा लगेर गाई काट्ने दुईजना पक्राउ

कास्की, साउन २ – गाई काटेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका-२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीय बासिन्दा ५४ वर्षका रामबहादुर नेपाली र ३६ वर्षका कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । 

जङ्गलमा गाई काटेको सुराकीका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​मगर संघ युएईमा नयाँ नेतृत्व

    मंसिर ९ – नेपाल मगर संघ युएई शाखामा नयाँ नेतृत्व चयन भएको छ । १३ वर्ष यता युएईमा कार्यरत रुपन्देही मोतिपुरका टंक थापा मगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको घोषणा गरिएको हो ।

  • जनकपुरमा एक महिलाको रहस्यमय मृत्यु, सासूससुरा शंकाको घेरामा

    जनकपुरमा शनिबार बिहान एक महिलाको रहस्यमय अवस्थामा शव भेटिएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर– २ का आनन्दमोहन शर्माकी २२ वर्षीय श्रीमती रञ्जना शर्माको रहस्यमा मृत्यु भएको हो ।

  • धनुषामा आगलागी हुँदा ७ लाख बढीको क्षति

    धनुषा, मंसिर ९– धनुषामा शुक्रबार राति आगलागी हुँदा एउटा घर जलेर ७ लाख भन्दा बढीको क्षति भएको छ । धनुषाको सहिद नगरपालिका –८, बस्ने सरोज प्रसाद गोहिवारको घरमा शुक्रबार राति ११ बजे अचानक आगलागी भएको थियो ।

  • ​युएईमा यस्तो देखियो सागर आले र सुजाता पाण्डेको क्रेज

    युएई, मंसिर ९ – नेपाल आइडलमा चौथो र पाँचौ भएका सागर आले र सुजाता पाण्डेले आबुधाबीमा प्रस्तुती दिएका छन् । एक हजार जना भन्दा धेरै नेपालीको उपस्थितीमा आले र पाण्डेले शुक्रबार युएईमा पहिलो पटक प्रस्तुती दिएका हुन् ।

  • ​विदेशबाट फर्किएका कामदारलाई तालिम

    काठमाडौं, मंसिर ९ – विदेशबाट फर्किएका कामदारलाई आल्मुनियम फेब्रिकेटर र इलेक्ट्रिसियनको पुनर्ताजगी तालिम दिइएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया