MENU

समाज

Ncell Axiata

पहिरोले विद्युत पावर हाउस बगाउँदा गाउँ अन्धकार

डोटी, साउन २ – लगातारको वर्षाका कारण आएको पहिरोले डोटीको बड्डी केदार गाउँपालिका-४ मन्नाकापडीमा रहेको सेरेगाढ लघुजलविद्युत परियोजनाको पावर हाउस बगाएको छ । 

पावर हाउस बगाउँदा साविकको मन्नाकापडी गाविस पूरै अन्धकार भएको छ । पहिरोले विद्युत उत्पादन गर्ने मेसिन, पावर हाउस तथा झण्डै एक सय मिटर कुलो समेत बगाएको छ । पहिरोका कारण कम्तीमा ४० लाख रुपैयाँ बराबरको क्षेती भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • कोरियन भाषा परीक्षाको नतिजा भोली

    काठमाडौं, साउन १० – कोरियन भाषा परीक्षाको नतिजा भोली बुधबार प्रकाशन हुँदैछ । यसअघि असार दोश्रो हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो।

  • अलपत्र नेपालीबारे लेखिएको समाचारलाई लिएर नेपाली दूतावास युएई र पत्रकार महासंघबिच जुहारी

    पत्रकार कोही कसैसँग पूर्वाग्राही नभएको र पीडितको आरोपलाई दूतावासका प्रतिनिधिको भनाइ सहित समाचार प्रकाशन गर्नु पत्रकारको धर्म भएको महासंघले स्पष्ट पारेको छ । भिजिट भिसाको कारोबार गर्ने र नेपालीलाई ठग्ने दलाललाई दूतावासले र नेपालमा सञ्चालित ट्राभल्सलाई सरकारले कारबाही गर्नुपर्ने माग समेत महासंघले गरेको छ।

  • पतिको हत्या आरोपमा एक महिला पक्राउ

    लहान, साउन १० – पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ ।

  • ​सडक हिलाम्मे भएपछि स्थानीयवासी सडकमै उत्रिए

    बर्दियाको सदरमुकाम गुलरियादेखि भुरिगाउँ र कोठियाघाट हुलाकी सडक हिलाम्मे हुँदा सदरमुकाम ओहोरदोहोर गर्न समस्या भएको छ । निर्माणाधिन हुलाकी सडकमा ठूलाठूला खाल्डाखुल्डी र हिलोले गर्दा साना तथा ठूला सवारी साधन चलाउन समस्या भएपछि ओहोरदोहोर गर्न समस्या भएको हो ।

  • ५–७ सयको खाद्यान्न बेच्ने पसलमा बिक्छ ५–७ हजारको रक्सी र चुरोट

    बझाङ, साउन १० – ‘धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ ।’ रेडियो, टिभी र पत्रपत्रिकामा यस्ता सूचना धेरै भेटिन्छन् । सुर्ती, चुरोटका बट्टामा पनि धुम्रपानले गर्ने असरको डरलाग्दो चित्र राखिएको छ । घर परिवारमा आफन्त र ठूलाबडाले पनि भन्छन् ‘रक्सी र सुर्ती, चुरोट खान हुँदैन ।’

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया