MENU

समाज

Ncell Axiata
chhaka panja

सार्वजनिक गाडीमा महिलामाथि दुव्र्यवहार गर्ने तीनजना पक्राउ

काठमाडौं, साउन २ – सार्वजनिक गाडीमा महिलामाथि दुव्र्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुले गाडीभित्र महिलालाई दुव्र्यवहार गरेको भन्दै सोमबार गुर्जधारा–थानकोट–कलंकी रुटमा चल्ने गाडीबाट तीनजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दाङको घोराही घर भई काठमाडौं बनस्थली बस्ने निरज रोक्का मगर,  वनराज रोक्का मगर साथै पर्वत कुश्मा घर भई काठमाडौं बस्ने शेरमान गुरुङ छन् । उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया