MENU

समाज

Ncell Axiata
sagun

​नागार्जुनमा ३६ लाख बराबरको धनमाल चोरी

काठमाडौं, साउन २ – काठमाडौंको नागार्जुन नगरपालिका–२ गैरीगाउँ स्थित अनिल गुरूङको घरबाट विभिन्न गरगहना चोरी भएको छ ।

आइतबार कोही नभएको अवस्थामा नगद तथा सुन र हिराका गहना समेत गरी झण्डै ३५ लाख ९६ हजार रुपैयाँ बरावरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बझाङमा भूकम्प गयो

    बझाङ, मंसिर ६ – बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको छ ।

  • चुनावी नारामा चीन–नेपाल–भारत जोड्ने तमोर करिडोर

    उत्तरी छिमेकी देश चीनको सिमाना टिपताला भञ्ज्याङदेखि विराटनगर रानीसम्मको २७५ किलोमिटरको राजमार्ग तमोर करिडोर निर्माणलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले चुनावी नाराका रूपमा अगाडि सारेका छन् ।

  • ठेकेदा मेयर बने तर स्वास्थ्य चौकीको भवन बनेन

    छेडेदह गाउपालिका–१ काँडा गाउँको स्वास्थ्य चौकीको भवन सात वर्ष अगाडि निर्माणको जिम्मा लिएका राजनेन्द्र निमार्ण सेवाका सञ्चालक भीमबहादुर साउद मेयरमा निर्वाचित भएका छन् । तर स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।

  • सईले गरे महिला प्रहरीमाथि कुटपिट

    सप्तरी, मंसिर ६ – शान्तिपूर्वक बाँच्न पाउनु र आफ्नो पेशा ब्यवसाय गर्न पाउनु नागरिकको मौलिक अधिकार हो । संविधानमै किटान गरिएको यो अधिकार हनन् हुने वित्तीकै त्यसको कानुनी उपार खोज्न प्रहरीमा जाने व्यवस्था छ ।

  • मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा डायलासिस सेवा बन्द

    कैलाली, मंसिर ६ – एक महिनाको अवधीमा तीनवटा डायलासिस मेसिन बिग्रिएपछि सेती अञ्चल अस्पतालमा एक वर्ष अघिदेखि सुरु भएको डायलासिस सेवा बन्द भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया