समाज
भरतपुर विवादबारे सर्वोच्चमा सुनुवाइ
- Monday, Jul 17, 2017
- 15:39 PM ( 9 months ago )
- Total Views: 22.8 K
काठमाडौं, साउन १ – भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । सुनुवाइका लागि ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा पेशी तोकिएको थियो । पेशीलाई प्राथकितासहति पहिलो नम्बरमा राखेर अहिले सुनुवाइ भइरहेको छ ।
मतणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो । तर आयोगको त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट दायर भएको थियो ।
त्यो रिटमा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना बित्दापनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।
सम्बन्धित सामग्रीहरु
-
तेह्रथुममा पनि खुल्यो समता स्कुल
तेह्रथुम, वैशाख ७ – मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट विद्यार्थीलाई पढाउने उद्देश्यले तेह्रथुममा पनि समता विद्यालय खुलेको छ ।
-
सुतिरहेकाे अवस्थामा चितुवाको आक्रमण, एक वृद्धा गम्भीर घाइते
डोटी, वैशाख ७ – चितुवाको आक्रमणमा परि बैतडीको तल्लोस्वराडमा एक वृद्धा गम्भीर घाइते हुनुभएको छ ।
-
मिक्लाजुङमा हावाबाट बिजुली उत्पादनको काम सुरु
पाँचथर, वैशाख ७ – पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गर्न काम सुरु गरिएको छ ।
-
वेश्यावृत्ति र पार्कमा शारीरिक सम्बन्ध राख्न खोज्ने सहित १८५ जना नेपाली युएईको जेलमा
युएईमा सबैभन्दा धेरै नेपाली बस्ने शहर दुवईमा रहेको सेन्ट्रल जेल अल अविरमा सबै भन्दा धेरै ६६ जना नेपाली छन् । तीमध्ये पाँच जना महिला छन् । आबुधावीमा रहेको अल आत्वा जेलमा एक महिला सहित ६४ जना छन् । त्यस्तै अलऐनको मनाशिर जेलमा एक महिला सहित १५ जना नेपाली छन ।
-
१३ घण्टासम्म विमानस्थलमा अलपत्र यात्रु (फोटो फिचर)
काठमाडौं, वैशाख ७ – देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टासम्म अवरुद्ध भयो ।
-
१८ औं एशियाली खेलकुदका लागि नेपाली प्याराग्लाइडिङ टोली छनोट
काठमाडौं, वैशाख ७ – आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेशियामा हुने १८औं एशियाली खेलकुदका लागि प्याराग्लाइडिङ टोली छनोट गरिएको छ ।
- उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना
- गाउँपालिकाको केन्द्र नसार्न सर्वोच्चको अन्तरिम आदेश
- स्थापनाकै दिन फुट्यो राजपा नेपाल
- दुर्लभ पाटेबाघ मर्याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
- टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका पादुकोण
- राष्ट्र बैंकको सीमा निर्धारण : प्रविधिको जमानामा परम्परागत काम
- तेह्रथुममा पनि खुल्यो समता स्कुल
- वेंगरले आउँदो सिजनमा आर्सनल छाड्ने
- पाकिस्तानका अभिनेता जफरविरुद्ध यौन दुर्व्यवहार आरोप
प्रतिक्रिया दिनुहोस