MENU

समाज

Ncell Axiata
chhaka panja

प्रधानसेनापति क्षेत्रीबाट उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, साउन १ – नेपाली सेनाको उपरथीमा पदोन्नती हुनुभएका कर्मेन्द्र बिक्रम लिम्बूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार जंगी अड्डामा एक कार्यक्रमका बिच लिम्बूलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । मन्त्रिपरिषदको निणर्यले असार २९ गते सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका सहायक रथी कर्मेन्द्र बिक्रम लिम्बु, शिवराम खरेल र ईश्वर हमाललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

पदोनन्ती हुनुभएका शिवराम खरेल बिशेष कारणले उपस्थित हुन नसकेको र ईश्वर हमाल  विदेशमा रहनुभएकाले उहाँहरुलाई पछि दर्ज्यानी चिन्ह प्दान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ७७ वर्षकी महिलाको विभत्स हत्या

    अर्घाखाँची असोज ५ – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक बृद्ध महिलाको विभत्स हत्या भएको छ ।

  • आजदेखि दसैँ सुरु, टिकाको साइत ११ः५५ मा

    काठमाडौं, असोज ५ – बिहीबारदेखि बडादसैँ सुरु भएको छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरिँदैछ ।

  • धादिङमा ट्रक दुर्घटना, चालकको मृत्यु

    धादिङ, असोज ५ – धादिङमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । धादिङबेसीबाट नलाङका लागि छुटेको बा ३ ख ४४८९ नम्बरको ट्रक बुधबार राति सिदलेक गाउँपालिका–१ डुँम्रे खोला नजिकैसडकबाट झण्डै २० मिटर तल खस्दा ज्यान गुमाएका चालकको परिचय खुल्न सकेको छैन ।

  • बलात्कार आरोपमा एक पक्राउ

    रुपन्देही, असोज ५ – रुपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

  • मोरङमा एकै परिवारका चारजनाको सुतैकै ठाउँमा जलेर मृत्यु

    सुमन तिमल्सिना/उज्यालो । विराटनगर, असोज ५ – मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा भएको आगलागी हुँदा चारजनाको जलेर ज्यान गएको छ । बुधबार राति घरमा सुतिरहेका बेला आगलागी हुँदा घरका सबै चारजनाकै ज्यान गएको प्रहरीले जनाएको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया