MENU

समाज

Ncell Axiata
sagun

माछा मार्न गएका युवा मृत भेटिए

डडेल्धुरा, साउन २ – डडेल्धुरा र बैतडीको सिमाना भई बग्ने सुर्नया नदीमा माछा मार्न गएका खगराज मल्ल सोमबार मृत भेटिएका छन् । शनिबार माछा मार्न गएका उनी नदीमा डुबेर वेपत्ता भएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया