MENU

समाज

Ncell Axiata
chhaka panja

६ वर्षिया बालिकामाथि बलात्कार, ८४ वर्षे वृद्ध पक्राउ

दोलखा, साउन २ – दोलखामा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ८४ वर्षिया वृद्ध पक्राउ परेका छन् । पीडित बालिकाकी बुबाले शुक्रबार जिल्ला प्रहरी कार्यलय दोलखामा दिएको किटानी जाहेरीका आधारमा दोलखाको भिमेश्वर नगरपालिकाका ८४ वर्षे वृद्धलाई पक्राउ गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । 

वृद्धले आँप दिन्छु भन्दै आफू सुत्ने गरेको कुटीमा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ । पक्राउ परेका वृद्धमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको दोलखा प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ७७ वर्षकी महिलाको विभत्स हत्या

    अर्घाखाँची असोज ५ – अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक बृद्ध महिलाको विभत्स हत्या भएको छ ।

  • आजदेखि दसैँ सुरु, टिकाको साइत ११ः५५ मा

    काठमाडौं, असोज ५ – बिहीबारदेखि बडादसैँ सुरु भएको छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी मानिने दुर्गाको आह्वान गरी घटस्थापना गरिँदैछ ।

  • धादिङमा ट्रक दुर्घटना, चालकको मृत्यु

    धादिङ, असोज ५ – धादिङमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । धादिङबेसीबाट नलाङका लागि छुटेको बा ३ ख ४४८९ नम्बरको ट्रक बुधबार राति सिदलेक गाउँपालिका–१ डुँम्रे खोला नजिकैसडकबाट झण्डै २० मिटर तल खस्दा ज्यान गुमाएका चालकको परिचय खुल्न सकेको छैन ।

  • बलात्कार आरोपमा एक पक्राउ

    रुपन्देही, असोज ५ – रुपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

  • मोरङमा एकै परिवारका चारजनाको सुतैकै ठाउँमा जलेर मृत्यु

    सुमन तिमल्सिना/उज्यालो । विराटनगर, असोज ५ – मोरङको कानेपोखरी गाउँपालिका–३ हरकपुरमा भएको आगलागी हुँदा चारजनाको जलेर ज्यान गएको छ । बुधबार राति घरमा सुतिरहेका बेला आगलागी हुँदा घरका सबै चारजनाकै ज्यान गएको प्रहरीले जनाएको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया