MENU

राजनीति

Ncell Axiata
NIC Asia

भरतपुरमा सुरक्षा व्यवस्था कडा, दुबैले गरे जित्ने दाबी

राधेश्याम खतिवडा/उज्यालो ।

चितवन, साउन २१ – भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा आइपुग्दा सुरक्षा व्यवस्था कडा पारिएको छ । पहिलो चरणमै भएको स्थानीय चुनावको मतगणना भइरहँदा मतपत्र च्यातिएपछि भरतपुर १९ मा शुक्रबार पुनः मतदान भएको थियो ।  
अब भरतपुर महानगरपालिका वडा नम्बर २० को १७ सय २ मत गन्न बाँकी छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी कांग्रेसका कार्यकर्ता आफ्नो जित सुनिश्चित भएको भन्दै जम्मा भएका छन् । 

त्यस्तै एमाले कार्यकर्ता पनि आफ्नो पकड क्षेत्रको मत गन्न बाँकी रहेको भन्दै आफ्नै जित हुने दाबी गरिरहेका छन् । अहिलेसम्मको नतिजाअनुसार एमाले उम्मेदवार देवी ज्ञवालीको ४२४१८ र रेणु दाहालको ४२४१४ मत रहेको छ । 

भरतपुरमा सुरक्षा व्यवस्था कडा, दुबैले गरे जित्ने दाबी

भरतपुरमा सुरक्षा व्यवस्था कडा, दुबैले गरे जित्ने दाबी

भरतपुरमा सुरक्षा व्यवस्था कडा, दुबैले गरे जित्ने दाबी

भरतपुरमा सुरक्षा व्यवस्था कडा, दुबैले गरे जित्ने दाबी

भरतपुरमा सुरक्षा व्यवस्था कडा, दुबैले गरे जित्ने दाबी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया