MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

प्रदूषण देख्छु खाल्डाखुल्डी देख्छु, ब्रुमर चाहिँ देखिन्न हौ झम्के गुलेली

कमलीकान्त भेटुवाल -

कलाकारजति कमलादी लागे(२) व्यंग्यवाणले हात्रनी हौ झम्के गुलेली(२
बुझेर पनि बुझपचाउने जति (२) थाले तोङ्वा तात्रनी हौ झम्के गुलेली(२)
प्रदूषण देख्छु खाल्डाखुल्डी देख्छु(२) ब्रुमर चाहिँ देखिन्न हौ झम्के गुलेली(२)
अपहरण पर्छन् नालीमै झर्छन ए झुटको खेती गर्दै प्रतिवेदन लेख्छन्, सत्यतथ्य लेखित्र हौ झम्के गुलेली(२)
दालचिनी भन्दै कोही खैनी फाल्छन् ए च्याट गर्न थाल्छन् कोही घुर्न थाल्छन् ए नेता हुन्की आलुृ प्याज हौ झम्के गुलेली
भोट लगी खान्छन् भजनमात्रै गाउँछन्(२) हुनेहोकी साऊँ न व्याज हौ झम्के गुलेली(२)
साधना छैन सर्जक चिन्दैनन्(२) ट्युनिङ् गर्दै स्वरलुकाऊँछन्हौ झम्के गुुलेली(२)
पैसाकोभरमै रहर रहरमै(२) गाउँदै छाति फुकाउँछन् है झम्के गुलेली(२)
सङ्गठीत भई विकृति निर्मूल(२) पार्ने हाम्रो प्रतिज्ञा हो झम्के गुलेली(२)
भ्रष्टाचारमुक्त नेपाल निर्माण (२) हामी सबको प्रतिक्षा हो झम्के गुलेली(२)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • साहित्यकार पहारीको निधन

    पाल्पा, पुस १ – पाल्पाका साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन भएको छ ।

  • प्रेम प्यासीको ‘आँसुका थोपा’ सार्वजनिक

    तेह्रथुम, २८ मंसिर –कवि प्रेम प्यासीको पहिलो साहित्यिक कृति ‘आँसुका थोपा’ शोक काव्य बिहीबार सार्वजनिक भएको छ ।

  • स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस आज

    काठमाडौं, मंसिर १९ – स्वरसम्राट नारायण गोपालको २७ औं स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् ।

  • नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

    नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ । नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा मंसिर १९ गते मंगलबार प्रदान गर्ने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया