MENU

राजनीति

Ncell Axiata

जिसस डोटीमा एमालेको प्यानल नै निर्विरोध

डोटी, साउन २५ – डोटीको जिल्ला समन्वय समितिमा नेकपा एमाले प्यालन नै निर्विरोध चयन भएको छ । एमालेका तर्फबाट संयोजक रामबहादुर ऐर तथा उपसंयोजकमा शशी सोव निर्विरोध बिजयी हुनु भएको हो ।

त्यस्तै महिला सदस्यमा लक्ष्मी मल्ल, मिना बोहरा, तुलसी साउद बुँढा, दलितका तर्फबाट सकाराम नेपाली तथा अन्य सदस्यमा डम्मर ओली, गोविन्द खड्का र घनश्याम जोशी निर्विरोध निर्वाचित हुनुभएको हो ।

जिल्ला समन्वय समितिका लागि बुधबार आह्वान गरिएको मनोनयन दर्तामा अन्य दलबाट उमेदवारी नपरेपछि एमालेका उम्मेदवार निर्विरोध चयन भएका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया