MENU

अर्थ

Ncell Axiata

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, साउन २६ – सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५ सय तथा चाँदीको भाउ १५ रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ तोलाको ५४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बुधबार सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि बिहीकार तोलामा १५ रुपैयाँ बढेर सात सय ५० रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

  • सुनचाँदीको कारोबार उत्साहजनक छैनः व्यवसायी

    काठमाडौं, असोज ३१ – तिहार सुरु भएपनि यो वर्ष सुनचाँदीको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा तिहार सुरु हुनु एक हप्ताअघि दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको सुन यो वर्ष दैनिक ३५ किलोसम्म मात्र कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

  • ​मंगलबार रियाल, दिर्हाम र रिंगिटको मूल्य कमजोर

    काठमाडौं, असोज ३१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ७० पैसा रहेको छ ।

  • शेयर बजारमा फर्कियो रौनक, लगानीकर्ता उत्साही

    काठमाडौं, असोज ३० – कारोबार भएकामध्ये सबैजसो शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से सोमबार ४६ दशमलव ६२ अंकले बढेको छ । घट्दो क्रममा रहेको शेयर बजार आज भने लगानीकर्तालाई हौस्याउने गरेर बढेको हो ।

  • बैंक नहुँदा स्थानीय तहका बासिन्दालाई समस्या

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज ३० – तेह्रथुमका चार वटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया