MENU

राजनीति

Ncell Axiata

संविधान संशोधन विधेयक अघि बढाउन सहमति

काठमाडौं, साउन २७ – सत्तारुढ मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र साथै राष्ट्रिय जनता पार्टी नेपाल संविधान संशोधन विधेयक अघि बढाउन सहमत भएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहान बसेको कांग्रेस माओवादी केन्द्र र राजापका शीर्ष नेताको बैठकले संविधान संशोधन विधेयक अघि बढाउने र प्रदेश नम्बर २ को स्थानीय चुनावमा राजपा सहभागी हुने सहमति भएको सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकमा सहभागी नेताहरुका अनुसार विधेयक पारित गराउन सकेसम्म पहल गर्न सरकार र पारित नभए त्यसलाई मानेर जान राजपा तयार भएको हो । यो सहमतिसंगै सरकारले अब संसदमा यसअघि नै दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने बाटो खुलेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया