MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

तीजमा छोरी नआएपछि बिलौना गर्दै मिथिला शर्मा (भिडियोसहित)

काठमाडौं, साउन २७ – अम्बिका गुरुङले ‘आएनौ छोरी’ बोलको तीज गीत युट्युबमा सार्वजनिक भएको छ ।  

रजनी रिदम राइले गाउनुभएको यो गीतको म्युजिक भिडियोमा वरिष्ठ कलाकार मिथिला शर्माले अभिनय गर्नुभएको छ । शर्माले तीजमा छोरी माइत नआएको भन्दै नरमाइलो मान्दै बिलौना गर्नुभएको छ । मिथिला शर्माको अलावा म्युजिक भिडियोमा क्रिस्टिना लेप्चा र कुसुन गुरागाईको अभिनय रहेको छ । 

प्रकाश लेप्चाले निर्देशन गरेको म्युजिक भिडियोको निमार्ण कृष्णप्रसाद भट्टराईले गरेका हुन् भने छायांकन जोन योन्जनले गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया