MENU

खेल

Ncell Axiata

पाथीभरा गोल्डकप : सगरमाथा युवा क्लव सेमिफाइनलमा

ताप्लेजुङ, साउन २७ – ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सगरमाथा युवा क्लव मोरङ विजयी भएको छ । तिर्थ बस्नेतको ह्याट्रिक मद्दतले सगरमाथा विजयी भएको हो । 

विजयी भएसँगै सेमिफाइनलको अन्तिम चरणको खेलमा सगरमाथा युवा क्लव सेमिफाइनलमा पुगेको हो । फिदिम स्पोर्टिङ क्लव पाँचथरलाई ३–१ ले हराउँदै मोरङको सगरमाथा युवा क्लव विजयी भएको हो । सगरमाथाले फाइनलमा प्रवेश गर्न सशस्त्र प्रहरी बल दमकसँग खेलनुेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया