MENU

समाज

Ncell Axiata

पहिरोका कारण रिडी–रुद्रवेणी–वामीटक्सार सडक अबरुद्ध

गुल्मी, साउन २८ – पहिरोका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड शनिबार बिहानदेखि अवरुद्ध भएको छ ।

मुसिकोट नगरपालिका–६ अन्तर्गत भुवाचिदी नजिकै पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । सडक अबरुद्ध भएपछि तम्घास, पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने सम्पूर्ण सवारी साधन ठप्प बनेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया