MENU

समाज

Ncell Axiata

कतारको संकट कतार सरकारकै कारण

साउन २८ – युएईका विदेश मामिला मन्त्री एन्वार गार्गासले कतार संकट कतारी नागरिकका कारण नभई कतार सरकारकै गलत भूमिकाका कारण भएको बताउनुभएको छ । संकट सुधार्न सकिने तर यसका लागि राजनितिज्ञले समाधानको बाटो खोज्नुपर्ने उहाँको भनाई छ ।

गएको जुनदेखि युएई, साउदी, बहराइन लगाएतका नौ देशले कतारले आतंकवादलाई सहयोग गरेको भन्दै कुटनैतिक सम्बन्ध तोडेका हुन् । तर कतारले यी दशका आरोप अस्विकार गरिसकेको छ । कतार संकट समाधानका लागि कुवेत लगायतका देशले पटक पटक प्रयास गरेपनि छलफल हुन नसकेको गल्फ न्युजले उल्लेख गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया