MENU

समाज

Ncell Axiata

गोदावरी खोलामा बाढी, खोला किनारका वस्ती डुबानमा (फोटो फिचर)

ललितपुर, साउन २८ – गोदावरी खोलामा आएको बाढीका कारण ललितपुर र भक्तपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका तथा भक्तपुरको सूर्यविनायक नगरपालिकाका खोला किनारका वस्ती डुबानमा परेका हुन् ।   

बिहान गोदावरी र फुल्चोकी आसपासमा ठूलो पानी परेपछि गोदावरी खोलामा बाढी आएको हो । बाढीले गोदावरी तथा लुभु क्षेत्रमा कटान पनि गरेको हो । 

गोदावरी खोलामा बाढी, खोला किनारका वस्ती डुबानमा (फोटो फिचर)

गोदावरी खोलामा बाढी, खोला किनारका वस्ती डुबानमा (फोटो फिचर)

गोदावरी खोलामा बाढी, खोला किनारका वस्ती डुबानमा (फोटो फिचर)

गोदावरी खोलामा बाढी, खोला किनारका वस्ती डुबानमा (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बेलहिया नाकाबाट तीन युवतीको उद्धार

    रुपन्देही, भदौ ४ – रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।

  • झाडापखालाका कारण कपिलवस्तुमा एकजनाको मृत्यु

    कपिलवस्तु, भदौ ४ – कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ ।

  • उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

    उदयपुर, भदौ ४ – उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।

  • ढल बग्ने बाग्मतीमा १७ वर्षअघि सुरु भएको र्‍याफ्टिङ इतिहास

    सन् २००१ को अगष्ट ११ शनिबारको दिन । मेघ सामु ठूलो चुनौतीको पहाड थियो । त्यसअघि नै बाग्मतीमा र्‍याफ्टिङ गर्न सम्भव छैन भन्नेहरुको ठूलै जमात थियो । तर उहाँले तिलगंगा आँखा प्रतिष्ठान अगाडिबाट शंखमुलसम्म र्‍याफ्टिङ गरेर बाग्मतीको वर्षायाममा र्‍याफ्टिङ गर्न सम्भव छ भन्ने प्रमाणित गरेर देखाउनुभयो ।

  • रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

    रुपन्देही, भदौ ४ – रुपन्देहीमा प्रहरीले अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया