MENU

समाज

Ncell Axiata

पोखरीमा डुबेर एक जनाको मृत्यु

कपिलवस्तु, साउन २८ – कृष्णनगर नगरपालिका वडा नम्बर ९ बहादुरगञ्जमा पोखरीमा डुबेर ३७ वर्षका गबी भन्ने संखा मुराउको ज्यान गएको प्रहरीले जनाएको छ । 

मुराउ बहादुरगंज स्थित नेपाली सेनाको ब्यारेक पछाडि रहेको पोखरीमा सिंगाडा खेती अवलोकनका लागि जाँदा पोखरीमा डुबेर मरेको स्थानीय बासिन्दाले बताएका छन् । शव पोष्टमार्टमका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया