MENU

समाज

Ncell Axiata

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

अर्जुन पोख्रेल/उज्यालो । 

काठमाडौं, साउन २८ – चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै २० दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा बृहत र्‍याली निकालिएको छ । 

विवेकशील साझा नेपाली, डाक्टर गोविन्द केसी बचाउ अभियान, नेकपा माओवादी क्रान्तिकारी, नयाँ शक्ति पार्टी नेपाललगायतका दल तथा संघ संस्थाको पहलमा माइतीघरदेखि वानेश्वरसम्म र्‍याली निकालिएको हो । र्‍यालीमा हजारौं नागरिकको  सहभागिता रहेको थियो  । ‘६ सय १ लाई भत्ता, चिकित्सा शिक्षा ऐन वेपत्ता’, कान खोली सुन, ओली देउवा प्रचण्ड’, ‘माफियाहरु देश घेर्दै, ६ सय १ के हेर्दै’ लगायतका नारा लगाउँदै र्‍याली माइतीघरबाट वानेश्वर पुगेको थियो । 

र्‍यालीमा माफियाले ६ सय १ जना सांसदलाई डोरीले बाँधेर आफु अनुकुल प्रयोग गरेको सांकेतिक प्रहसन  पनि देखाइएको थियो । र्‍याली सुरु हुनुअघि माइतीघर मण्डलालाई मानव साङलोले घेरिएको थियो ।

 

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

​जब माफियाले सांसदलाई डोरीले घिसारे !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • जुम्लाको तिला नदीमा जिप खस्यो

    जुम्ला, भदौ ७ – जुम्लाको पातरासी गाउँपालिकामा जिप दुर्घटना भएको छ । भे १ च २१ ४४ नम्बरको जिप सडकबाट तिला नदीमा खसेको प्रहरीले जनाएको छ । यात्रु झारेर फर्कने क्रममा जिप दुर्घटना भएको र जिपका चालकको उद्धार गर्ने पहल भैरहेको प्रहरीले जनाएको छ ।

  • वर्षाको पानी जमेको खाल्डोमा पौडी खेल्दा एक बालकको मृत्यु

    सर्लाही, भदौ ७ – सर्लाहीको सलेमपुरमा वर्षाको पानीले बनाएको खाल्डोमा डुबेर बुधबार एक बालकको ज्यान गएको छ । झिम नदीले बनाएको खाल्डोमा डुबेर साबिक सलेमपुर गाविस-९ का वीरेन्द्र महतोका १० वर्षका छोरा रन्जन महतोको ज्यान गएको हो ।

  • जबदीघाट पुल, गलत डिजाइनका कारण भत्किएको दाबी

    काठमाडौं, भदौ ७ – नेपाल निर्माण व्यवसायी महासंघले बर्दियाको बबई नदीमा रहेको जबदीघाट पुल सडक विभागको गलत डिजाइनका कारण क्षति ग्रस्त बनेको दाबी गरेको छ ।

  • खेलिरहँदा छतबाट खसेर बालकको मृत्यु

    झापा, भदौ ७ – घरको छतबाट खसेर झापामा एक बालकको ज्यान गएको छ । मेचीनगर नगरपालिका-१० खयरडाँगी निवासी टीकाराम रसालका दुई वर्षका छोरा जोना रसालको छतबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • मोवाइल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

    रामेछाप, भदौ ७ – मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दोरम्वा गाउँपालिका वडा नं ३ टोकरपुरका धनबहादुर थापामगरको ज्यान गएको छ ।

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया